राष्ट्रिय जलाधार सम्मेलन हुने
काठमाडौं, ६ मंसिर । भू तथा जलाधार संरक्षण विभागले देशभरका जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनमा सक्रिय जिल्ला भूसंरक्षण अधिकृतहरूको दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । विभागले आयोजना गर्न लागेको सम्मेलनमा देशभरका भूसंरक्षण अधिकृतहरूको सहभागिता रहने छ । सम्मेलनमा एकीकृत जलाधार व्यवस्थापन, बेसिन अवधारणा अनुसार सङ्घीय पद्धतिमा जलाधार क्षेत्रलाई व्यवस्थापन गर्दा हुने सक्ने […]
२०७३ मंसिर ६ गते, सोमबार