समाज

सामुदायिक रेडियोहरुको सम्मेलन आज र भोलि

काठमाडौ, २५ साउन । दक्षिण एसियाली सामुदायिक रेडियो सम्म्ेलन आजदेखि काठमाण्डुमा सुरु हुने भएको छ । आज र भोलि दुईदिनसम्म चल्ने दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनमा दक्षिण एसियामा रेडियोले खेलेका भूमिका र सिकाईहरु आदानप्रदान गरिनेछ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को आयोजनामा पहिलो पटक हुन लागेको सम्मेलनमा नेपालसहित विश्वका विभिन्न देशहरुमा एकसयभन्दा रेडियो कर्मी र […]

२०७३ श्रावण २५ गते, मंगलवार

सिआईएस पत्रकारीता पुरस्कार बन्जरालाई

काठमाडौं, २४ साउन । सामुदायिक सुचना समाज, पोखरा द्धारा स्थापित सिआईएस पत्रकारीता पुरस्कारबाट यो बर्ष पत्रकार यदुनाथ बन्जरा पुरस्कृत हुने भएका छन । सामुदायिक सुचना समाज, पोखरा द्धारा गठन गरिएको पुरस्कार प्रतिभा छनौट समीतीको सिफारिसको आधारमा सस्थाले बन्जरालाई यो बर्षको पुरस्कार प्रदान गर्न लागेको संस्थाका अध्यक्ष दिपक आचार्यले जानकारी दिए । बरिष्ठ पत्रकार कुशुमकेशव पराजुली, […]

२०७३ श्रावण २४ गते, सोमबार

निकुञ्जको जग्गा मिचेर बनाइएका ‘रिसोर्ट’ धमाधम भत्काइदैं

काठमाडौं, २३ साउन । काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थल चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सार्वजनिक जग्गा मिचेर खोलिएका ‘रिसोर्ट’ डोजर लगाएर भत्काइएको छ । निकुञ्जको जग्गा मिचेर होटल र ‘रिसोर्ट’ खोल्नेको सङ्ख्या बढेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले वैशाख १२ गते सार्वजनिक सूचना प्रकाशित गरी ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको थियो । जेठ […]

२०७३ श्रावण २३ गते, आईतवार

आज नागपञ्चमी

काठमाडौँ, २३ साउन । आज साउन शुक्ल पञ्चमी अर्थात नागपञ्चमी। प्रत्येक झैँ यस वर्षपनि आजको दिन नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष […]

२०७३ श्रावण २३ गते, आईतवार

ट्राफिकको आग्रह नियमको पालना गर्नोस्

काठमाडौं, २२ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ । नागरिक, सवारीचालक/परिचालक तथा यातायात व्यवसायीहरुका लागि सडक दुर्घटना न्यूनीकरणसम्बन्धी शनिबार राजधानीमा भएको गोष्ठीमा ट्राफिक प्रहरीले सहयोगको अपील गरेको हो । ट्राफिक नियम पालना गरे सवारी दुर्घटना कम हुने र मृत्युदर कम गर्न सकिने भन्दै प्रहरीले नियमको […]

२०७३ श्रावण २२ गते, शनिबार

प्रहरीले मृत्यु भएको भनेका राई उपचारपछि घर फर्के

काठमाडौं, २२ साउन । प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्कनु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उहाँ घर फर्कनु भएको हो । गत साउन १३ गते बिहीबार बिहान आफ्नै बारीमा रुखको पात काट्ने क्रममा लडेका राई गम्भीर घाइते हुनु भएको थियो […]

२०७३ श्रावण २२ गते, शनिबार

पाँच हजार लिएर बाह्र वर्षीया छोरीको बिहे

काठमाडौं, २२ साउन । इटहरी रामगनर भुटाह गाविस ५ का खलखल मस्किले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन् । सुनसरीका दक्षिणी क्षेत्रमा रहेको अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण आफनो नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताएका छन् […]

२०७३ श्रावण २२ गते, शनिबार

मधेस आन्दोलनमा मारिएका प्रतिपरिवारलाई १० लाख दिइने

काठमाडौं, २१ साउन । मधेसी मोर्चासँग गरिएको तीन बुँदे सहमति अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए । मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनमा घाइते भएकालाई उपचार […]

२०७३ श्रावण २१ गते, शुक्रबार

खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित

काठमाडौं, २१ साउन । पाँचथरको खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित भएका छन् । गत असार १७ गते र साउन ६ गते भएको सम्झौताबमोजिम तलब बृद्धि नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सम्झौता भएबमोजिमको तलब यथाशक्य दिलाइदिन माग राख्दै कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कम्पनीले साउन २० गतेसम्ममा सहमतिअनुरुपको तलब […]

२०७३ श्रावण २१ गते, शुक्रबार

प्रस्तावित राजदुतको सनुवाई हुदै

काठमाडौ, २१ साउन । संसदको सुनुवाई विषेश समितिले आजदेखि अघिल्लो सरकारद्धारा प्रस्तावित २२ राजदूतको सनुवाई गर्ने भएको छ । आज दिउँसो २ बजे बोलाइएको बैठकले सनुवाई गर्ने समितिले जनाएको छ । समितिले ८ जना राजदुतको सनुवाई यसअघि नै गरिसकेको छ । चार महिना अघि सिफारिस भएका २२ जनाका सुनुवाई अल्झिदै गएर दुई साता अघि सुनुवाईको […]

२०७३ श्रावण २१ गते, शुक्रबार