छठ पर्वको रौनक सुरु
काठमाडौ, २९ कात्तिक । छठ पर्व भब्यताकासाथ मनाउनका लागि वीरगन्जका स्थानीय युवा जलाशयको सरसफाइ तथा सजावटमा व्यस्त भएका छन् । उनीहरूले वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयको सरसफाइ तथा सजावटमा लागिपरेका छन् । ती पोखरी, नदी तथा तलाउलाई उनीहरूले दुलही झैँ शृङ्गारिन लागिपरेका छन् । छठ पर्वलाई हर्षोल्लासका […]
२०७२ कार्तिक २९ गते, आईतवार