समाज

न्यायपरिषदमा पहिलो पटक महिला सदस्य

काठमाडौ, २१ पुस। न्यायपरिषदमा पहिलो पटक महिला सदस्य हुने भएको छ ।सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालले उमेर हदका कारण हिजोदेखि अवकाश पाएपछि परिषद्मा वरिष्ठ न्यायाधिस सुशिला कार्की सदस्य हुने भएको हो । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश न्यायपरिषदमा सदस्य हुने व्यवस्था छ । त्यसअनुसार अहिलेसम्म कोही पनि परिषद् सदस्य भएका थिएनन् । न्यायाधिस कार्की वरिष्ठताकै […]

२०७२ पुष २१ गते, मंगलवार

आज ज्येष्ठ नागरिक र अपाङ्गले इन्धन पाउने

काठमाडौ, २० पुस । नेपाल प्रहरीले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई आजदेखि हरेक सोमबार इन्धन वितरण गर्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र इन्धन वितरण गर्ने तयारी भएको प्रहरीको भनाइ छ । इन्धन अभावका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले भोगिरहेको समस्यालाई मध्यनजर गरी सहजै इन्धन उपलब्ध […]

२०७२ पुष २० गते, सोमबार

बस दुर्घटनामा, ६ जनाको मृत्यु

काठमाडौं, १९ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा शनिबार राति रात्री बस दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये चारजनाको मात्र सनाखत भएको छ । सनाखत हुनेमा बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय […]

२०७२ पुष १९ गते, आईतवार

भारतबाट थप ९० मेगावाट विद्युत भित्र्याइँदै

काठमाडौँ । मुलुकमा चरम ऊर्जा सङ्कट उत्पन्न भई जनजीवन नराम्ररी प्रभावित भइरहेको बेला आगामी माघ १६ गतेभित्र भारतबाट थप ९० मेगावाट विद्युत् ल्याउने तयारी गरिएको छ । निर्माणाधीन ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन यसै महिनाको अन्त्यसम्म पूरा गर्ने र आवश्यक प्राविधिक परीक्षणसमेत गरेर थप विद्युत ल्याउने तयारी गरिएको हो । विभिन्न विन्दुबाट हाल २३५ मेगावाट विद्युत् […]

२०७२ पुष १८ गते, शनिबार

ढाका टोपी दिवस मनाइँदै

काठमाडौ, १७ पुस । आज अग्रेजी नयाँ बर्ष अनुसार ढाका टोपी दिवस मनाइदैछ । झापाबाट सुरु भएको यो महोत्सव आज देशभरी नै मनाइदैछ । काठमाण्डुका स्कूलहरुले अनिवार्य ढाका टोपी लगाएर स्कूल आउन आग्रह गरेका छन् । सयौ पुरुषले शिरमा नेपाली ढाका टोपी लगाएर आज विभिन्न् शहरमा र्याली निकाल्ने तयारी छ । पछिल्लो समय टोपीलाई राष्ट्रियतासँग […]

२०७२ पुष १७ गते, शुक्रबार

आज तमु ल्होछार

काठमाडौं, १५ पुस । आज गुरुङ समुदायको महान पर्व तमु ल्होछार विभिन्न कार्यक्रम गरि मनाईंदै छ । गुरुङ समुदायको बसोबास भएका स्थानहरुमा यो पर्व मनाउने गरिन्छ । नयाँ वर्षका रुपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्दछन् । गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका […]

२०७२ पुष १५ गते, बुधबार

चिडियाखाना वार्षिकोत्सव मनाउँदै

काठमाडौ , १४ पौष । विक्रम संवत १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराले नीजिरुपमा स्थापना गरेको चिडियाखानाको व्यवस्थापनको जिम्मा सरकारले २०५२ सालमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको थियो । आज सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना व्यवस्थापन गर्न दिएको २० वर्ष पुगेको छ । व्यवस्थापन सुरु गरेको २० वर्ष पुगेको अवसरमा सदर चिडियाखानाले मंगलबार विभिन्न […]

२०७२ पुष १४ गते, मंगलवार

जनकपुर तनावग्रस्त

काठमाडौं, १३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरस्थित रानी बजार भन्सार अगाडि ‘प्रहरीले गरेको आक्रमण’को विरोधमा सोमबार जनकपुरमा मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच जानकी चौकी अगाडि झडप भएको छ । झडपमा पत्रकारसहित आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् । प्रहरीले पत्रकार रामहृदय यादव, अप्पन […]

२०७२ पुष १३ गते, सोमबार

दोलखामा ४.२ रेक्टर स्केलको पराकम्प

काठमाडौं, १३ पुस । आज बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको बुधबार पनि दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ […]

२०७२ पुष १३ गते, सोमबार

पर्यटन र खानेपानी संस्थानमा आगजनी

काठमाडौ, १२ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बन्दको अवज्ञा गरेको भन्दै जनकपुरमा दुईवटा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । उनीहरुले पिडारीचोकमा रहेको जनकपुर पर्यटन कार्यालय र रामानन्दचोकमा रहेको खानेपानी संस्थान कार्यालयमा आगजनी गरेका छन । मधेसी मोर्चा र मधेस क्रान्ति संघर्ष समितिका नेता कार्यकर्ताले पर्यटन कार्यालयमा आगजनी गरेपछि कार्यालयमा रहेको केही महत्वपूर्ण […]

२०७२ पुष १२ गते, आईतवार