बालबालिका केन्द्रित नीति संवाद सुरु हुँदै
काठमाडौ, ३१ भदौ । दक्षिण एसियामा बालबालिका केन्द्रित प्रकोप जोखिम न्यूनीकरणको बारेमा उच्चस्तरीय नीति संवाद आजबाट सुरु हुँदैछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्बद्ध प्रकोप व्यवस्थापन केन्द्र र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को संयुक्त आयोजनामा राजधानी काठमाडौमा कार्यक्रम हुन लागेको हो । संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ र सार्क सदस्य राष्ट्रका नीति निर्माण तहमा […]
२०७२ भाद्र ३१ गते, बिहीबार