बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । आज बिहान बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ।भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ।बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ […]
२०८१ पुष ६ गते, शनिबार