समाज

कृषि मन्त्रालयका कर्मचारीद्वारा साखुमा सरसफाइ

काठमाडौं,२६ वैशाख ।कृषि विकास मन्त्रालय तथा यस मातहतमा कार्यरत नेपाल सरकारका कर्मचारीहरुले शनिबार बिहान काठमाडौंको साँखुस्थित भुकम्पले क्षति पुर्याएका भवन तथा धरोहरका भग्नावशेषमा अड्किएका वस्तुहरु हटाउनुका साथै उक्त क्षेत्रको सरसफाइ गरेका छन् । उक्त क्षेत्रमा १ सय ७ जनाको ज्यान जानुका साथै धेरै मानिसहरु घाइते भएको सरकारले जनाएको छ।साँखुका अधिकांश घर भत्केका छन् । सरसफाइ […]

२०७२ बैशाख २६ गते, शनिबार

भूकम्पमा परी मृत्यु हुनेको संख्या झन्डै ८ हजार

काठमाडौं । भूकम्पबाट मृत्यु हुनेको संख्या झन्डै ८ हजार पुगेको छ ,नेपाल प्रहरीले उपलब्ध गराएको सख्या अनुसार शुक्रबार सम्म ७ हजार ८८५ को मृत्यु भएको छ भने १५ हजार ९४४ जना घाइते भएका छन् ।भूकम्पवाट सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लामा ३ हजार ३५ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौंमा १ हजार २१०, नुवाकोटमा ९५०, धादिङमा […]

२०७२ बैशाख २५ गते, शुक्रबार

आज बिहानै भुकम्पका तीन धक्का

काठमाडौं,२५ वैशाख । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पराकम्पन जानेक्रम जारी छ । शुक्रबार बिहानै पनि तीनओटा पराकम्प महसुस गरिए । बिहान ६ बजेर १७ मिनेटमा दोलखा–सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ५ म्याग्निच्यूडको पराकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै, शुक्रबार बिहान ८ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर ४ […]

२०७२ बैशाख २५ गते, शुक्रबार

ताप्लेजुङमा जीप दुर्घटना चारको मृत्यु

काठमाडौँ,२४ वैशाख । ताप्लेजुङमा यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ताप्लेजुङ नगरपालिका-८ मा पर्ने ल्याङ्बामा भीरबाट तल खस्दा दुर्घटना भएको स्थानीय चेतनाथ दाहालले जानकारी दिए। दुर्घटनामा परी ८ जना घाइते भएका छन्। घाइते मध्ये दुईको अवस्था […]

२०७२ बैशाख २४ गते, बिहीबार

संसद्को बैठक बस्दै

काठमाडौँ,२४ वैशाख । भूकम्पका कारण उत्पन्न राष्ट्रिय विपत्तिको अवस्थालगायतका विषयमा छलफल गर्न व्यवस्थापिका संसद् बैठक आज अपराह्न ३ बजेबाट सुरू हुँदैछ । राष्ट्रपति डा रामवरण यादवले यही वैशाख १८ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्नुभएको थियो । बैठकको कार्यसूची र भूकम्पपछिको मानवीय […]

२०७२ बैशाख २४ गते, बिहीबार

भूकम्पबाट मर्नेको संख्या ७ हजार ७ सय ६०

काठमाडौ, २४ बैशाख । वैशाख १२ गते गएको भूकम्पबाट अहिलेसम्म ७ हजार ७ सय ६० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार घाइतेको संख्या १५ हजार ९ सय ११ पुगेको छ । उद्धारको धेरै काम सकिए पनि केही ठाउँमा उद्धार पनि भइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । यसैबीच […]

२०७२ बैशाख २४ गते, बिहीबार

भूकम्पका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या सात हजार छ सय बाउन्न

काठमाडौँ, २३ वैशाख । यही बैशाख १२ गते शनिबार र आइतबार गएको भूकम्पमा परी हालसम्ममा सात हजार ६५२ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले आज उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ३९० पुगेको छ । हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाडौँमा मृतकको सङ्ख्या एक हजार […]

२०७२ बैशाख २३ गते, बुधबार

नासुको परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २२ बैशाख ।लोकसेवा आयोगले लिने नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । लोक सेवा आयोगले सूचना निकालेर बैशाख २५ र २६ गतेका लागि तय भएको नायव सुब्बा वा सो सरह पदको लिखित परिक्षा, स्वास्थ्य सेवाका पाँचौ तह र प्राविधिक नायव सुब्बा र सो सरहका सबै पदको लिखित […]

२०७२ बैशाख २२ गते, मंगलवार

दस दिनपछि उद्धार

काठमाडौं, २१ बैशाख । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट घाइते भएका उत्तरी भेगका दुईजनालाई उद्धार गरिएको छ । सदरमुकामबाट गएको माउन्टेन एयरको हेलिकोप्टरले सिर्दिवास गाविसका ६० वर्षीय पेम्बा छेवाङ र छेकम्पार गाविसकी २३ वर्षीया तेनजिङ डोल्मालाई आज उद्धार गरेर उपचारार्थ जिल्ला अस्पताल गोरखा ल्याएको छ । छेवाङ भारी बोक्ने […]

२०७२ बैशाख २१ गते, सोमबार

नौ दिनपछि जिवितै उद्धार

काठमाडौं, २० बैशाख । सिन्धुपाल्चोकको स्याउली गाविस ८, केराबारीमा भूकम्प गएको नौ दिनपछि तीनजनाको जीवतै उद्धार गरिएको छ । दुई घरको भग्नावशेषभित्रबाट शसस्त्र प्रहरीको टोलीले ३ जनालाई जीवित उद्दार गरेको हो । सशस्त्र प्रहरीको बिन्धवासिनी गण चन्द्रौटा कपिलवस्तुबाट झिकाइएका बिपत व्यवस्थापनमा तालिम प्राप्त सशस्त्र प्रहरीकर्मीले जिवत उद्धार गरेको शसस्त्र प्रहरी मुख्यालयले जनाएको छ । सशस्त्रले […]

२०७२ बैशाख २० गते, आईतवार