सुनकोशीको ताल फुट्यो
काठमाडौं, २२भदौ । आज बिहान २ बजेतिर सिन्धुपाल्चोको मांखा गाविसको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनिएर बनेको ताल फुटेको छ । नेपाली सेनाले लगातार ताल फुटाउन विस्फोट गराएको र हिजो भएको ठूलो वर्षाका कारण बाँध फुटेको हो ।ताल फुटेर नदीमा पानीको बहाव बढेपछि खाडीचौर लगायतका तल्लो तटका स्थानीयबासी त्रसित भएका छन् । नदीमा पानीको बहाब […]
२०७१ भाद्र २२ गते, आईतवार