आगलागीवाट ८० लाखको क्षति
काठमाडौं, २३ पुस । काठमाडौको कोटेश्वरस्थित तरकारी बजार क्षेत्रमा आज विहान आगालागी हुंदा चार वटा पसल जली ८० लाख बराबरको क्षति भएको छ । स्थानीय केदार ढकालको घरमा लागेको आगोबाट औषधी, कपडा, कस्मेटिक र जुत्ता पसलमा रहेका सामान क्षति भएको प्रहरीले जनाएको छ ।विहान ३ बजेर १५ मिनेटमा आगलागी भएको सूचना पाएपछि गएको प्रहरी समेतको […]
२०७० पुष २३ गते, मंगलवार