गुठी प्रमुखलाई मोसो दलियो
जनकपुर ,२३ माघ। गौ संरक्षण अभियान तथा नागरिक समाजका व्यक्तिहरुले जनकपुरस्थित गुठी संस्थानका प्रमुख दीपक पाण्डेलाई मोसो दली कुटपिट गरेका छन् ।जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन गइरहेका समाजसम्बद्ध व्यक्तिहरुले गुठी संस्थानमा पुगेर कार्यालय आफ्नो ब्यानर झुन्डाएपछि पाण्डेलाई मोसो दली कुटपिट गरेका हुन् ।घटनापछि सुरक्षाकर्मीले पाण्डेलाई सुरक्षा दिादै जिल्ला प्रशासन कार्यालय धुनषामा लगेको थियो । […]
२०७० माघ २३ गते, बिहीबार