काठमाडौं विश्वकै प्रदुषित सहर !

काठमाडौँ । काठमाडौं विश्वकै प्रदुषित सहर बन्न पुगेको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरकोरुपमा मापन भएको हो । आईक्युएयरका अनुसार काठमाडौंको वायु प्रदुषण स्तर १९१ एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक […]
२०८० चैत्र २६ गते, सोमबार