सगरमाथासहित चार हिमालको फोहोर संकलन कार्य सुरु

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा गएको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालको फोहोर संकलनका लागि फोहोर संकलनको काम थालेको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाईका लागि नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान– २०२२’ को टोली आ–आफ्नो आधार शिविरमा पुगेर काम सुरु गरेको हो ।सगरमाथा र ल्होत्सेमा खटिएको टोली वैशाख १ […]
२०७९ बैशाख १३ गते, मंगलवार