८१ वर्षको उमेरमा नागरिकता !
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय उदयपुरले चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया राई नागरिकता प्रदान गरिएको जनाएको छ । चौदण्डी गढी नगरपालिका– १ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा राईले नागरिकता प्राप्त गरेकी हुन् ।खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएकी वृद्धा राईको चौदण्डी गढी नगरपालिका– १ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ […]
२०८२ श्रावण १८ गते, शनिबार