‘जातीय छुवाछूतको समस्या आम श्रमजीवी जनताको समस्या’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ ले जातीय छुवाछूतको समस्या आम श्रमजीवी जनताको समस्या रहेको बताएका छन् । आज काठमाडौँको बसन्तपुर डबलीमा ५६ औँ अन्तर्राष्ट्रिय रङ्ग जातीय रङ्गभेद दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित गैरसरकारी संस्था महासङ्ग, संयुक्त दलित जातीय संघर्ष समिति, जातीय विभेद विश्व मञ्च र युथ एड्भोकेसी […]
२०७७ चैत्र ९ गते, सोमबार