जनपत्रकार संगठन नेपाल दाङको संयोजकमा राजु चयन
काठमाडौँ । जनपत्रकार संगठन नेपाल, दाङको प्रथम भेला सम्पन्न भएको छ । सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले जनपत्रकार संगठन नेपाल श्रमजीवी हकहित र जनपक्षीय पत्रकारिताको विकासमा प्रतिबद्ध संगठन भएको बताए । अहिलेको परिवेशमा पत्रकारिता पेशा आधारभुत मूल्य मान्यता विपरित रहेको बताउँदै उनले पत्रकारिता निश्पक्ष, सत्य, तथ्य […]
२०७७ चैत्र १ गते, आईतवार