बैतडीकी भागरथीको शव ७ दिनदेखि अस्पतालमै !
काठमाडौं । परिवारले दोषी पत्ता नलागेसम्म शब् नबुझ्ने अडान लिएपछि बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमा रहेको छ । हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले चिनजानका, नजिकका आफन्त, स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही […]
२०७७ माघ २८ गते, बुधबार