कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो !
काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिए । संक्रमित मध्ये १३ जनाले ज्यान गुमाएका भने […]
२०७७ जेष्ठ २५ गते, आईतवार