लकडाउन जेठ ५ गतेसम्म लम्बियो
काठमाडौँ, २४ वैशाख । मन्त्रिपरिषद बैठकले जारी लकडाउन १० दिन थप गरेर जेठ पाँच गतेसम्मका लागि लम्ब्याएकाे छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि छैटाैँपटक १० दिन थप गरेकाे हाे । यसअघि घोषित लकडाउन २५ वैशाख सकिँदै छ । मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । […]
२०७७ बैशाख २४ गते, बुधबार