समाज

आज ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

काठमाडाैँ, ८ चैत । आज सबै प्रकारका विभेद विरुद्ध ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विश्वभरि मनाइँदै छ । नेपालमा पनि आज यस दिवसकाे स्मरण गरिएकाे छ । विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण याे दिवस ओझेलमा परेको छ । तत्कालीन सरकारले काला जातिहरूमाथि दमन गर्न रङ्गभेदी नीति लागु गरेको विरोधमा सन् १९६० […]

२०७६ चैत्र ८ गते, शनिबार

आज चैत ७ : ‘गौर हत्याकाण्ड’ भएको कालो दिन

काठमाडौं , ७ चैत । आज चैत ७ गते अनाहकमा २८ जनाले ज्यान गुमाएको र पाँच जना अझै बेपता भएको गौर घटना भएको दिन । २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी मधेशी मुक्ति मोर्चाको एउटै स्थानमा छुट्टै मञ्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप […]

२०७६ चैत्र ७ गते, शुक्रबार

कोरोनाको आशंका गरिएका युवा उपचार नपाएर अलपत्र !

काठमाडाैँ, ७ चैत । तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१६ हकुइका ३५ वर्षीय एक युवकलाई परासी, बुटवल, चितवन र काठमाडौंका अस्पतालले भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका छन् । कोरोनाको संक्रमण भएको आशंका गरिएका उनलाई अस्पतालले भर्ना लिन नमानेपछि नवलपरासीमा बिरामी र उनको परिवार अलपत्र परेका छन । […]

२०७६ चैत्र ७ गते, शुक्रबार

कोरोनाको त्राससंगै उपत्यकाबाट बाहिरिने क्रम बढ्यो

काठमाडाैँ, ६ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको हो । नयाँ बसपार्क सञ्चालन गरेको […]

२०७६ चैत्र ६ गते, बिहीबार

मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र चर्को आवाज निकाल्नेलाई कारवाही

काठमाडाैँ, ६ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारवाही अभियान थालेको छ । महाशाखाले मोटरसाइकलले ध्वनी प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउनेलाई कारवाही थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । त्यस्ता मोटरसाइकलका कारण […]

२०७६ चैत्र ६ गते, बिहीबार

मैतीदेवी पेट्रोल पम्पलाई दुई लाख जरिवाना

काठमाडौँ , ५ चैत । आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले पेट्रोल लुकाएर उपभोक्तालाई हैरान पार्ने र लाईन बस्न बाध्य पार्ने पेट्रोलपम्पहरुमाथि कार्बाही शुरु गरेको छ । यसै क्रममा आज मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे […]

२०७६ चैत्र ५ गते, बुधबार

पनौतीमा कर्फ्यु

काठमाडौँ, ४ चैत । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती क्षेत्र तनावग्रस्त बनेपछि कर्फ्यु जारी गरेकाे छ । सोमबार पनौतीमा एक टिपरको ठक्करबाट आमा र छोरीको मृत्यु भएपछि तनाव बढेको हो । आज बिहानैदेखि मृतकका आफन्त लगायत स्थानीयले प्रदर्शन चर्काएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसोदेखि नै स्थानीयहरु […]

२०७६ चैत्र ४ गते, मंगलवार

वडा अध्यक्ष कै नेतृत्वमा इट्टाभट्टामा आक्रमण

काठमाडौँ, २ चैत । वडा अध्यक्ष अशोक यादवको अगुवाईमा सयौंको संख्यामा गएका मानिसहरुले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ दुधियाभार चौकमा दाईभाई इट्टा उद्योगमा आक्रमण गरेका छन । सोहि वडाका वडा अध्यक्ष सहितको समूहले आक्रमण गर्दा लाखैँको क्षति भएको छ भने ८ जना घाइते भएको इट्टा उद्योग संचालक रामबाबु चौधरीको भनाइ छ । बाँस, लाठी, […]

२०७६ चैत्र २ गते, आईतवार

नेकपाद्वारा भुवन तामाङको पार्टी सदस्यता खारेज

काठमाडौँ, १ चैत । नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोले पार्टीको ताम्सालिङ ब्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवन तामाङलाई कारबाही गरेको छ । ब्युरो इन्चार्ज आधारले विज्ञप्ति प्रकाशित गरी तामाङलाई कारबाही गरिएको जनाएका हुन् । ब्युरो इन्चार्ज आधारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरो सदस्य तथा […]

२०७६ चैत्र १ गते, शनिबार

फागुन २८ कालो दिन !

काठमाडौँ, ३० फागुन । युवा सङ्गठन नेपालले नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको दिन फागुन २८ गतेलाई कालो दिन घोषणा गरेको छ । सङ्गठनको राप्ती ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्ध खारेजको घोषणा पनि गरेको छ । युवाहरुलाई आवश्यकताअनुसार राष्ट्रिय युद्धका लागि तयार हुन पनि सङ्गठनले आह्वान गरेको छ । ब्युरोका इन्चार्ज अनिलले विज्ञप्ति जारी गर्दै यस्तो […]

२०७६ फाल्गुन ३० गते, शुक्रबार