समाज

जुडशीतल पर्व मनाइँदै

काठमाडौं , २ बैशाख । आज जुडशीतल पर्व , मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नुरहेको छ । मिथिलाञ्चल […]

२०७६ बैशाख २ गते, सोमबार

नयाँ वर्ष २०७६ साल सुरु

काठमाडौं , १ बैशाख । आजबाट नयाँ वर्ष २०७६ साल शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी वर्ष २०७६ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, […]

२०७६ बैशाख १ गते, आईतवार

लुक्लामा समिट एयरकाे जहाज दुर्घटना: ३ काे मृत्यु

काठमाडौं , १ बैशाख । लुक्लामा ल्याण्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिदां आइतबार बिहान ३ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा मनाङका पाइलट एवम २ प्रहरी रहेका छन् । त्यस्तै समिटका पाइलट र एयर होस्टेस गंभिर घाइते रहेको बताइएको छ । प्राम्भिक जानकारी अनुसार हवाईजहाजमा कुनै […]

२०७६ बैशाख १ गते, आईतवार

‘पब्जी’ खेलमाथि प्रतिबन्ध

काठमाडौं, २८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नेपालमा ‘पब्जी’ खेलमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएका छन । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष पहलमा बिहीबारदेखि सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिइएको बताइएको छ । उनले बालबालिकामा त्यसबाट एकोहोरो लत बस्दै नकारात्मक असर देखिनेलगायतका विभिन्न समस्या बढेको गुनासो आएपछि पब्जी […]

२०७५ चैत्र २८ गते, बिहीबार

जीप दुर्घटनामा पूर्व सांसद भण्डारीसहित दुईको मृत्यु, ८ जना घाइते

काठमाडौं , २८ चैत । गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी रहेको प्रहरीले जनाएको छ । भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ […]

२०७५ चैत्र २८ गते, बिहीबार

नब नियुक्त न्यायाधीशद्वारा सपथ ग्रहण

काठमाडौं, २७ चैत । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका १७ जना न्यायाधीशहरुलाई बुधवार सपथ खुवाएका छन्। न्याय परिषदले केहि समयअघि उच्च अदालतका लागि ती न्यायाधीशहरुलाई सिफारिस गरेको थियो।सिफारिसमा परेकाहरु राजनीतिक भागबण्डाको आधारमा परेको भन्दै चर्को बिरोध भइरहेकै बेला यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आफुले न्यायाधीशमा ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका […]

२०७५ चैत्र २७ गते, बुधबार

बस दुर्घटना, चारजनाको मृत्यु, २० घाइते

काठमाडौ, २५ चैत । धरानको ‘जिरो पोइन्ट’ भन्ने स्थानमा ना ७ ख २७१३ नम्बरको यात्रीवहाक बस दुर्घटना हुँदा एक बालिकासहित चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बसका चालक धरान ८ का चक्रबहादुर गुरुङ, धनकुटा चौबीसे १ का दलबहादुर मगर रहेका छन् भने अन्य दुईको सनाखत हुन सकेको छैन । दुर्घटनामा ४० जना घाइते भएका […]

२०७५ चैत्र २५ गते, सोमबार

अव्यवस्थित होर्डिङबोर्डले मानवीय खतरा

काठमाडौंँ, २३ चैत । हावाहुरीको मौसम शुरू भएसँगै काठमाडौं महानगर क्षेत्रका कतिपय स्थानमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड र प्रचार सामग्रीले मानवीय र भौतिक सुरक्षामा गम्भीर असर पर्न सक्ने खतरा बढेको छ । महानगरका नयाँसडक, असन, सुन्धारा, ठमेल, लैनचौर, रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कलङ्की बानेश्वर, कोटेश्वर र चाबहिल लगायतका क्षेत्रमा व्यावसायिक विज्ञापन र होर्डिङ बोर्ड यत्रतत्र […]

२०७५ चैत्र २३ गते, शनिबार

मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, २२ चैत । आज बिहान काठमाडौंसहित देशको पश्चिमी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशको पश्चिमी भाग हुँदै काठमाडौंमा वर्षा भइरहेको हो । शुक्रबार बिहान काठमाडौंमा अझै केहीबेर वर्षा हुने र यो विस्तारै पूर्वतिर सर्दै जाने महाशाखाले जनाएको छ । महाशाखाले देशका अधिकांश भू–भागमा शुक्रबार र शनिबार मौसम बदली हुने उल्लेख […]

२०७५ चैत्र २२ गते, शुक्रबार

कांग्रेसमा कलह !

काठमाडौं, २१ चैत । नेपाली कांग्रेस आन्तरिक विवादको भुँवरीमा फसेको छ । कहिले गुटगत शक्ति सन्तुलन त कहिले मुद्दाका विषयमा ! कांग्रेस विवादमा अल्झिरहेकै हुन्छ । कांग्रेसभित्र बढ्दो विवाद ऋङ्खलाको पछिल्लो कारण हो, आगामी महाधिवेशनमा कुन समूहले नेतृत्व हत्याउने भन्ने । जसका लागि तीनवटा मुद्दामा ज्यादा किचलो छ । पहिलो मुद्दाः बहालवाला केन्द्रिय सदस्य स्वतः […]

२०७५ चैत्र २१ गते, बिहीबार