१०१ वर्ष उमेरमा नागरिकता !
काठमाडौं, २८ फागुन । गुल्मी खड्गकोटकी एक वृद्धाले १०१ वर्ष उमेरमा नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले कालिगण्डकी गाउँपालिकामा पुगेर एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेपछि सो गाउँपालिका वडा नम्बर–६ , खड्गकोटकी १०१ वर्षीया वृद्धा पविकला थापाले नागरिकता पाएकी हुन् । सो गाउँपालिकाको केन्द्र पुर्तिघाटमा सञ्चालन भएको शिविरमा उनी र अरू वृद्धवृद्धा गरी […]
२०७५ फाल्गुन २८ गते, मंगलवार