आज महानवमी , कोत तथा शक्तिपीठहरुमा विशेष पूजा
काठमाडौं , १ कार्तिक । आज महानवमी हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र […]
२०७५ कार्तिक १ गते, बिहीबार