आज गोवर्द्धन पूजा
काठमाडौं, २२ कात्तिक । आज तिहारको चौथो दिन गाई, गोवर्द्धन, गोरुको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका […]
२०७५ कार्तिक २२ गते, बिहीबार