आज महाअष्टमी
काठमाडौं, २३ असोज । आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी । आज दुर्गा भवानीको आठौंस्वरुप महागौरीको विधिपूर्वक पूजा आराधना गरिन्छ । गणेशकोरुपमा स्थापना गरिएको कलशकोछेउमा ९ ओटा स–साना ढुंगालाई नवदेवीका प्रतीमाकारुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैदिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा विधिपूर्वक पूजा–अर्चना गरिने भएकाले […]
२०७३ आश्विन २३ गते, आईतवार