समाज

मुस्ताङमा युरेनियम, पेट्रोल र नुन खानी भेटियो

काठमाडौं , १६ असार । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ । त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र […]

२०७३ असार १६ गते, बिहीबार

असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाइने दिन

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाइने दिनका रुपमा मनाउने प्रचलन छ । आज अर्थात असार १५ लाई देशभरका किसानले चाडकै रुपमा मनाउने गर्दछन् । सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । यो वर्ष समयमै पानी परेकाले देशैभर रोपाईं भइरहेको छ । मानो रोपेर मुरी […]

२०७३ असार १५ गते, बुधबार

सशस्त्र प्रहरीद्वारा तीन थान पेस्तोल बरामद

काठमाडौ, १४ असार । सशस्त्र प्रहरी टोलीले भारतवबाट नेपाल ल्याउन लागेको पेस्तोल र कोरेक्स बरामद गरेको छ । विशेष सुराकीको अधारमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी टोलीले तीन थान पेस्तोल बरामद गरेको बताएको छ । सिरहा लगडीगोठ–५ बाट तीन थान कटुवा पेस्तोल र पाँच थान कोरेक्स बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । […]

२०७३ असार १४ गते, मंगलवार

भेटाएको रु ५० हजारसहित समान फिर्ता

काठमाडौँ, १३ असार । दाङमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद रु ५० हजार फिर्ता गरेकी छिन् । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गरेकी हुन् । आइतबार बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको […]

२०७३ असार १३ गते, सोमबार

नक्कली वकिल खोज्दै बार काउन्सिल

काठमाडौ, १३ असार । विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको विगविगी भइरहेको अवस्थमा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुर्याउने कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानबिन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ। महान्यायाधीबक्ता हरि फुयाँलको अध्यक्षतामा केही दिनअघि बसेको बार काउन्सिलको बैठकले सम्पूर्ण कानुन व्यवयासीहरुको प्रमाणपत्र छानबिन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दियो। बार […]

२०७३ असार १३ गते, सोमबार

मुग्लिन सडक अबरुद्ध , ठाउँठाउँमा पहिरो

काठमाडौँ, १२ असार । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान ३ बजेदेखि सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको बताइएको छ । अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विभिन्न ठाउँमा […]

२०७३ असार १२ गते, आईतवार

दश अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले आइतबार रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि ऋणपत्र जारी गर्न लागेको हो । तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो । बैंकले एक सूचना मार्फत […]

२०७३ असार ११ गते, शनिबार

मोबाइल र फेसबुक अपराधका मुख्य कारक : एआईजी शर्मा

काठमाडौँ, १० असार । एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन् । अचेल नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोर्याउने गरेको बताए । ‘अहिले रक्सीबिना बेलुकाको […]

२०७३ असार ११ गते, शनिबार

शेर्पा सेवा केन्द्रमा – पसल र क्यान्टिन

काठमाडौं, १० असार । शेर्पाहरुको आस्थाको केन्द्र मानिने शेर्पा सेवा केन्द्रमा भक्तजन एवम गोन्पामा विभिन्न सामाजिक क्रियाकलाप गर्न आउनेलाई ध्यानमा राखि पसल र क्यान्टिन संचालनमा ल्याएको छ । असार १ गतेबाट पसल र क्यान्टिन संचालनमा आएको हो । शेर्पा शेवा केन्द्रले बृद्ध मिलन केन्द्र र शेर्पा गोन्पामा हुने सामाजिक क्रियाकलाप जस्तै – मर्दा पर्दा र […]

२०७३ असार १० गते, शुक्रबार

छोराले प्रेम बिहे गर्दा बाबुलाई जुत्ताको माला

काठमाडौँ, १० असार । छोराले अन्तर्जातीय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् । वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीय शिवपुजन शाह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको खबर छ। शवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश […]

२०७३ असार १० गते, शुक्रबार