समाज

इन्सेकलाई १५ दिनभित्र प्रतिवेदन सच्याउन आग्रह

काठमाडाें, १३ फागुन । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई १५ दिनभित्र प्रतिवेदनसहितको पुस्तक सच्याउन कडा अल्टीमेटम दिएको छ । विना तथ्य, विना प्रमाण एक तर्फी रुपमा तथा पूर्वाग्रही ढंगबाट मानवअधिकार वर्ष पुस्तक २०१६ प्रकाशन गरेको भन्दै उक्त पुस्तक सच्याउन इन्सेकलाई अल्टीमेटम दिएको हो । थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक […]

२०७२ फाल्गुन १३ गते, बिहीबार

रुट परमिट अनुसार गाडी नचलाउनेलाई कारबाही हुने

काठामाडौं, १२ फागुन । यातायात व्यवस्था विभागले तोकिएको रुट परमिट अनुसार गाडी नचलाउनेलाई कारबाही गर्ने भएको छ । विभागले धेरैजसो व्यवसायी तथा चालकले तोकिएको रुट परमिट अनुसार गाडी नचलाएको पाइएपछि उनीहरुलाई कारबाही गर्ने तयारी भएको हो । विभागका अनुसार अब विभागबाट तोकिएको रुटमा गाडी चलाउन अनुमति लिएका तर नचलाएकाको रुट नै खारेज गरिदिइने तयारी भएको […]

२०७२ फाल्गुन १२ गते, बुधबार

पटिहानीमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने

काठमाडौं, १२ फागुन । पद्मोदय युवा क्लब भरतपुर, पटिहानीको आयोजनामा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ । विगत ३७ वर्षदेखि निरन्तर स्थानीय तथा राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको सो क्लबले यस बर्षपनि सो प्रतियिगिता गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । आगामी फागुन २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा भारत, […]

२०७२ फाल्गुन १२ गते, बुधबार

ताप्लेजुङमा हवाई फायर

काठमाडौं, १२ फागुन । ताप्लेजुङको खोक्लिङमा एक स्थानीय महिलामाथि यौन दुर्व्यवहार गरेको बिषयलाई लिएर भएको घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । स्थानीय बासिन्दाले यौन दुर्व्यवहार गरेको भन्दै युवराज थापालाई आक्रमण गरेका थिए । सो स्थितिलाई नियन्त्रणमा लिनका हवाई फायर गरेको हो । आरोपित व्यक्तिमाथि जाइलाग्न आएको भिडलाई रोक्ने क्रममा एक प्रहरी घाइते […]

२०७२ फाल्गुन १२ गते, बुधबार

फास्ट ट्रयाक निर्माणमा सुस्तता

काठमाडौं, ११ फागुन । काठमाडौंलाई तराईसँग जोडने बाराको निजगढ–काठमाडौं फास्ट ट्रयाक निर्माणको गति सुस्त भएसँगै तराईबासी चिन्तित भएका छन । तराईको ठुलो हिस्सालाई भौगोलिक रुपमा राजधानीसँग जोड्ने यो सडकमा सरकारको चासो कम देखिएपछि तराइबासी चिन्ता र चासो ब्यक्त गर्न थालेका हुन । बाराको निजगढ, मकवानपुर, ललितपुरहुँदै काठमाडौंसम्म ७६ किलोमिटरको सडकमा ट्रयाक खन्न र मुआब्जा बाँड्न […]

२०७२ फाल्गुन ११ गते, मंगलवार

आगलागीबाट डेढ करोडको क्षति

काठमाडौं, १० फागुन । सिरहा जिल्लाको बिष्णुपुरकट्टी गाविसमा आईतबार भएको भिषण आगलागीबाट एक करोड ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । बिष्णुपुरकट्टी–१ स्थित खजनपुरा टोल बस्ने मनिकलाल यादवको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगोबाट सोही टोलमा रहेका २१ घरपरिवारको ४६ वटा फुसको घर पुर्णरुपमा जलेर नष्ट भएको छ । साँझ […]

२०७२ फाल्गुन १० गते, सोमबार

फागुन २० र २१ गते भिटामिन ए खुवाईने

काठमाडौं, ९ फागुन । बाल स्वास्थ्य महाशाखाले आगामी फागुन २० र २१ गते देशभरी नै ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाईने बताएको छ । महाशाखाले काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७३ सालको वैशाख ६ र ७ गते खुवाईने भिटामिन ए कार्यक्रमलाई सारेर यही फागुन २० र २१ गते खुवाउने जनाएको हो । पोषण शाखाका प्रमुख […]

२०७२ फाल्गुन ९ गते, आईतवार

सात युवती विमानस्थलबाटै गायब

काठमाडौं, ९ फागुन । श्रीलंकाको अध्यागमनले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलोमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो । विमानस्थलबाटै फरार हुनेमा लविन तामाङ, कमला तामाङ, मिङ्मार तामाङ, तेम्बासाङ्मु तामाङ, नगिज्योक तामाङ, छिरिङ शेर्पा र कमला तामाङ छन् । उनीहरू दोलखा र […]

२०७२ फाल्गुन ९ गते, आईतवार

प्रहरीले नै चोरेपछि…

काठमाडौ, ८ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका चार प्रहरी अधिकृत कारबाहीमा परेका छन । उनीहरुलाई आर्थिक अनियमिततामा सम्लग्न भएको अभियोगमा कारबाही गरिएको हो । स्वयम्भु वृतका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक, गंगबुका प्रहरी नायव निरक्षिक र नागढुंगाका दुई जुनियर प्रहरी अधिकृतलाई आर्थिक रुपमा बदनाम भएपछि कारबाहीका लागि परिसर तानिएको छ । छड्के जाँचका […]

२०७२ फाल्गुन ८ गते, शनिबार

आज राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौँ, ७ फागुन । विसं २००७ फागुन ७ गते रप्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गर्नुभएको थियो । राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात […]

२०७२ फाल्गुन ७ गते, शुक्रबार