ठगी गर्न खोज्ने पक्राउ
काठमाडौं, २ चैत । केन्द्रीय अनुसन्धान व्यूरोको नाममा ठगी गर्न खोज्ने काठमाडौं बालुवाटार डेरा गरी बस्ने गोरखा केरावारी–५ का २९ वर्षीय प्रकाश रेग्मीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । रेग्मी कुबेर मर्चेन्ट फाइनान्समा ४ बर्ष कार्यरत रही पछि सल्लाहकार समेत भई हाल नारायणी डेभलपमेन्ट बैंकको संचालक समेत रहेको खुलाइएको छ । […]
२०७२ चैत्र २ गते, मंगलवार