जंगली हात्तीले दुइ जनाको ज्यान लियो
काठमाडौं, २७ जेठ । इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणबाट दुईजना महिलाको ज्यान गएको छ । इलाम चुलाचुली ६ पेल्टीमारीकी ४२ वर्षकी प्रीति लिम्बु र चुलाचुली ४ तिनकुनेकी ३२ वर्षकी अशक्त महिला धनमाया लावतीको हात्तीको आक्रमणमा ज्यान गएको प्रहरी चौकी चुलाचुलीले जनाएको छ । नजिकै दाजुको घरमा वास बसेकी धनमाया बुधबार बिहान साढे ४ बजे उठेर […]
२०७२ जेष्ठ २७ गते, बुधबार