पाँचखालका इँटाभट्टा बन्द गर
काठमाडौँ । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित सबै इँटाभट्टा बन्द गर्न परमादेश जारी गरेको छ । स्थानीय वातावरण र जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै दायर गरिएको रिट निवेदनमा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारङ्गा सुवेदीको इजलासले १२ चैत २०८१ मा मागबमोजिम आदेश दिएको हो ।रिट निवेदन २०७६ पुस १४ गते स्थानीय बासिन्दा र अभियन्ता श्रीकृष्ण […]
२०८२ बैशाख २ गते, मंगलवार