मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस बनाउदै
काठमाडौं, २० भदौ ।मानव बेचविखनविरुद्धको छैठौं राष्ट्रिय दिवस आज राजधानीसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यस वर्षको नारा ‘जागौं जागौं मानव बेचविखन रोक्न सबै लागौं’ भन्ने तय गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयोजनमा राष्ट्रिय महिला आयोग, माइती नेपाललगायत संघसंस्थाले काठमाण्डुको राष्ट्रिय सभागृहबाट बिहान जनचेतनामूलक र्याली निकालेका छन् । बेश्वावृत्तकिा लागि […]
२०७१ भाद्र २० गते, शुक्रबार