चालकले ज्यान मारे लाइसेन्स खारेज
काठमाण्डौं, २९ जेठ । सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान गए अब सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) खारेज हुने भएको छ । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी कम गराउनका लागि भन्दै बैठकले दुर्घटनामा ज्यान गएमा सवारी चालकको लाइसेन्स खारेज गर्ने […]
२०७१ जेष्ठ २९ गते, बिहीबार