बार विशेष संवैधानिक सम्मेलन गर्दैबार विशेष संवैधानिक सम्मेलन गर्दै
काठमाडौ, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा नेपाल बार एसोसिएसनले विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ ।आजदेखि तीन दिनसम्म संवैधानिक सम्मेलन गरिनेछ । सम्मेलनमा राज्यको शासकीय स्वरूप, मौलिक हक, संवैधानिक हक, नागरिकता तथा समावेशीता, राज्यको पुनःसंरचनाका आधार, निर्वाचन प्रणाली र न्यायपालिकाका विषयमा २९ वटा कार्यपत्र प्रस्तुत हुनेभएको छ । पाँचवटै विषयमा प्रस्तुत प्रतिवेदन र छलफलबाट […]
२०७१ जेष्ठ १५ गते, बिहीबार