राष्ट्रिय महिला फुटबल आजदेखि
काठमाडौं, ३ कात्तिक – पन्ध्रौँ राष्ट्रिय महिला फुटबल प्रतियोगितामाआजदेखि नवलपारसी र हेटौंडामा सुरु हुँदै छ ।प्रतियोगितामा तीन विभागीय टिमसहित विभिन्न जिल्लाका २८ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेल मकवानपुरको हेटाँैडा र नवलपरासीको बर्दघाटको खेल मैदानमा खेलाइने छ ।नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताका सहभागी […]
२०७० कार्तिक ३ गते, आईतवार