मनसुन सकियो
काठमाडौ, २२ असोज । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुन निष्क्रिय बन्दै गएको जनाएको छ । सामान्यतया नेपालमा जुन २३ देखि सेप्टेम्बर २३ सम्म मनसुनको अवधि मानिन्छ ।यस वर्ष मनसुन ढिलो सुरु भएकाले सकिने समयावधि पनि लम्बिएको मौसमविद् शिव नेपालले बताए । गत दुई वर्षदेखि नेपालमा ढिलो मनसुन सुरु भएको महाशाखाले अभिलेख गरेको छ । […]
२०७० आश्विन २२ गते, मंगलवार