रोकिराखेको ट्रकसँग बस ठोक्कियो : एकको मृत्यु ,चार घाइते

काठमाडौँ। चितवनमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको बस रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ट्रक चालकसहित चार जना घाइते भएका छन्। इच्छाकामना-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले चक्का पंचर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।दुर्घटनामा घाइते भएका बसमा सवार भारत […]
२०८० चैत्र ४ गते, आईतवार