समाज

नेपाली जनताको मुख्य दुश्मन दलाल पुँजीवाद र साम्राज्यवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव विजय सीले नेपाली जनताको दुश्मन भनेको दलाल पुँजीवाद र साम्राज्यवाद भएको बताएका छन । बुधवार नेकपा पश्चिम कपिलबस्तु जिल्लाको चौथों पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । नेता विजयले दलाल पुँजीवाद र साम्राज्यवादलाई परास्त नपारे सम्म नेपालमा समाजवादी व्यवस्था स्थापना नहुने […]

२०८० पुष १३ गते, शुक्रबार

नेकपा पूर्वी प्यूठानले पक्राउ पूर्जी र एमसीसी विरुद्ध सशक्त संघर्ष गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी प्युठानको बुधवार बसेको प्रथम पूर्ण बैठकले अदालतको कथित पक्राउ पूर्जी र राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको छ । सो पार्टीले मिटर ब्याज र लघुवित्तको चर्को ब्याजदर,भ्रष्टाचार लगायतका विकृतिका विरुद्ध पनि सशक्त संघर्ष गर्ने समेत निर्णय गरेको छ ।नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच तिन […]

२०८० पुष १३ गते, शुक्रबार

जुवातास खेलिरहेका १५ जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-२ ठूलो भर्‍याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।यता, […]

२०८० पुष १२ गते, बिहीबार

जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका – १३ तहाचलस्थित काठमाडौं महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा […]

२०८० पुष ११ गते, बुधबार

विभिन्न पार्टी परित्याग गरि ९५ जना नेकपा सर्लाहीमा प्रवेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले १३१ औं माओ दिवस तथा “पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भन्डाफोर गरौं” भन्ने मूल नारासहित दुई महिने अभियान उद्घाटन कार्यक्रम इश्वरपुर नगरपालिका वडा नम्बर १५ सुक्नाहामा सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमल सीले सम्बोधन गर्दै राज्यको षड्यन्त्र, पक्राउ पुर्जी, […]

२०८० पुष ११ गते, बुधबार

वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले नेपाली राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद एक मात्र विकल्प भएको बताएका छन । नेकपा दैलेखले जिल्लाको खिड्की ज्यूलामा मंगलवार आयोजना गरेको ‘संगठन सुदृढ तथा विस्तार,राज्य षड्यन्त्रको भण्डाफोर अभियान’ र माओ दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता विराटले यस्तो कुरा बताएका हुन । उनले चीनमा माओको नेतृत्वमा […]

२०८० पुष ११ गते, बुधबार

‘नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएका छन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा पश्चिम ताम्सालिन ब्यूरो ईन्चार्ज आजाद सीले नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएको बताएका छन । मङगलबार नेकपा पश्चिम ताम्सालिन ब्यूरो अन्तरगत नुवाकोट जिल्ला पार्टीको विशेष बैठकलाई सम्बोधन गर्दै नेता आजादले नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएकाले नेकपामाथि विभिन्न षड्यन्त्र गर्न लार्गको बताएका हुन । उनले अदालतको पक्राउ पूर्जी नेकपाको लोकप्रियताबाट […]

२०८० पुष ११ गते, बुधबार

‘राजतन्त्र अन्त्य गरेकोमा नेपाली जनताले गर्व गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य आधार सीले राजतन्त्र अन्त्य गरेकोमा नेपाली जनताले गर्व गर्नुपर्ने बताएका छन् । १३१औं माओ जन्म जयन्तीकाे अवसरमा मंगलबार सल्यानमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले माैलाेहाले बजारमा माओकाे जन्म जयन्तीकाे अवसरमा आयोजना गरेको बिशेष कार्यक्रम मार्फत जिल्लाकाे […]

२०८० पुष ११ गते, बुधबार

नेकपा पश्चिम कपिलबस्तुद्वारा दुई महिने अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुले दुई महिने ‘पार्टी संगठनलाई सुदृढ र बिस्तार गरौ,राज्य षड्यन्त्रको भण्डाफोर गरौँ’ भन्ने मुलनाराको अभियानको उद्घाटन गर्दै १३१ औं माओ जयन्ती मनाएको छ । सो पार्टीले मंगलबार जिल्लाको बिजय नगर गाउँपालिका भटनीमा एक कार्यक्रमको आयोजना गरी अभियान उद्घाटनसंगै माओ जयन्ती मनाएको हो ।उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज हेमन्त […]

२०८० पुष ११ गते, बुधबार

आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व

काठमाडौं । आज मंसिर पूर्णिमा धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मनाइँदै छ। धान्य पूर्णिमाको रुपमा आज धानको पर्वत बनाएर पूजा गर्नाले धन वृद्धि हुने विश्वास रहेको छ । नयाँ उब्जिएका अन्न सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गरिन्छ । विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिन्छ […]

२०८० पुष १० गते, मंगलवार