खेल

टी-२० विश्वकप : नेपाल स्कटल्याण्डसँग भिड्दै

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ। समूह ‘सी’ मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो।भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्ड भिड्नेछन्। अघिल्लो तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध उत्कृष्ट खेलेको नेपाल त्यतिबेला ४ […]

२०८२ फाल्गुन ५ गते, मंगलवार

आईसीसी टी–२० विश्वकप : नेपाल वेस्ट इन्डिजसँग भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा सुरु हुँदैछ । समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा […]

२०८२ फाल्गुन ३ गते, आईतवार

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

काठमाडौँ । रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला निर्माण गरिएपछि खेल क्षेत्रको विकासमा थप टेवा पुगेको छ । देश सङ्घीय प्रणालीमा प्रवेश गरेपछि भोजपुरमा राष्ट्रियस्तरको रङ्गशाला निर्माणले खेल क्षेत्रलाई नयाँ गति दिएको छ […]

२०८२ फाल्गुन २ गते, शनिबार

आईसीसी टी–ट्वेन्टी विश्वकप : आज तीन खेल हुँदै

काठमाडौँ । आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन्। आज हुने आयरल्यान्ड र ओमान, इङ्ल्यान्ड र स्कटल्यान्ड तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको प्रतिस्पर्धाले सुपर–एटको समीकरणमा निर्णायक भूमिका खेल्ने छन्। पहिलो खेलमा श्रीलंकाको कोलोम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा आयरल्यान्ड र ओमान भिड्दै छन्। दुवै टोली यसअघिका खेलमा पराजित भएकाले आजको खेल प्रतिष्ठाको लडाइँ […]

२०८२ फाल्गुन २ गते, शनिबार

विश्वकप क्रिकेट : आज तीन खेल हुँदै

काठमाडौँ । आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकपअन्तर्गत आज तीनवटा खेल हुँदैछन्। आजको पहिलो खेलमा पूर्व विजेता अस्ट्रेलिया र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुँदैछ, जहाँ अस्ट्रेलिया आफ्नो दबदबा कायम राख्ने दाउमा छ।जारी प्रतियोगितामा समूह बी का दुवै टोलीले एक–एक जित निकालेका छन्। यी दुई टोलीबीचको खेल कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ। आजै हुने अर्को खेलमा क्यानडा र […]

२०८२ फाल्गुन १ गते, शुक्रबार

आईसीसीटी-२० विश्वकप :  नेपाल इटालीसँग प्रतिस्पर्धा गर्दै

 काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज  ३ खेल हुने भएका छन् । भारतकाे मुम्बईको वानखेड़े स्टेडियममा बिहीबार दिउँसो सवा ३ बजेदेखि नेपालले दोस्रो खेल इटालीसँग सामना गर्ने भएकाे हाे । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रने भएकाे हाे । यसअघि गत आइतबार भएको पहिलो […]

२०८२ माघ २९ गते, बिहीबार

टी-२० विश्वकप: आज इङल्याण्ड र वेस्ट इण्डिज भिड्दै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।त्यस्तै आज दोस्रो […]

२०८२ माघ २८ गते, बुधबार

पाकिस्तानद्वारा भारतसँगको विश्वकप खेल बहिष्कार गर्ने निर्णय फिर्ता

काठमाडौँ । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ । पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत ‘मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।पाकिस्तान […]

२०८२ माघ २७ गते, मंगलवार

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौँ । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्ताराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप माघ २७ देखि हुने भएको छ। आयोजकले उक्त फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्नेछन्। अध्यक्ष थापाले […]

२०८२ माघ २५ गते, आईतवार

टी-२० विश्वकप : नेपाल इङ्ल्याण्डसँग भिड्दै

काठमाडौँ । टी-२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ। इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना गर्न लागेको हो। इङ्लिस कप्तान ह्यारी ब्रुकले नेपाललाई कमजोर नसोचेको प्रिम्याच प्रेस कन्फरेन्समा बताएका छन्।घरेलु क्रिकेटमा सम्पन्न इङ्ल्यान्डसँग […]

२०८२ माघ २५ गते, आईतवार