एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल अति महत्वपूर्ण छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् ।साविक बिजेता जनकपुरले यस सिजन हालसम्म भएका पाँच खेलबाट दुई […]
२०८२ मंसिर २० गते, शुक्रबार