खेल

मेस्सीले सातौँ पटक ‘गोल्डेन बुट’ जिते !

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सातौँ पटक गोल्डेन बुट जिते का छन् । गएराति भएको ला लिगाको खेलमा आलाभेजलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरेका थिए । योसँगै मेस्सीले सिजनमा सर्वाधिक २५ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । २१ गोल गरेका रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर […]

२०७७ श्रावण ५ गते, सोमबार

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं , १  साउन  । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ । यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । प्रतियोगिताको समुह […]

२०७७ श्रावण १ गते, बिहीबार

आर्सनलद्धारा लिभरपुल पराजित !

काठमाडौं , १  साउन  ।  इंङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । गएराति आर्सनलको मैदानमा २–१ ले पराजित भएसँगै च्याम्पियन लिभरपुलको यो सिजन सय अंक जोडेर किर्तीमान बनाउने लक्ष्य टुटेको छ । गएरातिको खेलमा आर्सनललाई विजयी गराउन फ्रेन्च स्ट्राईकर अलेक्जेण्डर लाकाजेट् र रेइस नेल्सनले एक एक गोल गरे । खेलमा सादियो मानेले […]

२०७७ श्रावण १ गते, बिहीबार

पूर्वराष्ट्रिय फुटबल खेलाडीहरुलाई सम्मान

काठमाडौं,   ३१  असार। फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरुलाई सम्मान गरेको छ ।    ललितपुरमा  भएको सो कार्यक्रममा  सन् १९८३ यता नेपालको राष्ट्रिय टोलीबाट खेलेका ४८ खेलाडीहरुलाई सम्मान गरिएको थियो  ।कार्यक्रममा मिशनका महासचिव धिरेन्द्र प्रधानले सम्मानित हुने २० महिला तथा२८ पुरुष पूर्व खेलाडीहरुको नाम सार्वजनिक गरेका थियो । सम्मानित हुने पुरुष […]

२०७७ श्रावण १ गते, बिहीबार

चेल्सीद्धारा नरिच सिटी पराजित !

काठमाडौं , ३१ असार । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले नरिच सिटीलाई पराजित गरेको छ । तालिकाको तेस्रो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको चेल्सीले यो सिजन प्रिमियर डिभिजनबाट झरीसकेको नरिच सिटीमाथि १–० को साँघुरो जित निकालेको हो । नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले पहिलो […]

२०७७ श्रावण १ गते, बिहीबार