खेल

बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । बेल्जिम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकामा मंगलबार बिहान सम्पन्न भएकाे खेलमा बेल्जियमले आयोजक अमेरिकालाई ४-१ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनल भिडन्त सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चार्ल्स केट्लरले दुई गोल गरेका छन्। उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक […]

२०८३ असार २३ गते, मंगलवार

विश्वकप फुटबल : अर्जेन्टिना, अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा प्रवेश

काठमाडौँ । साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा शतप्रतिशत नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेकाे छ ।डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेकाे हाे । समूह ‘जे’बाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन् ।समूह ‘जे’ को अर्को […]

२०८३ असार १४ गते, आईतवार

फिफाद्वारा एन्फा निलम्बित

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली […]

२०८३ असार ११ गते, बिहीबार

‘मेसी’ विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ। अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सोमबार राति भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाविरुद्ध टोलीका लागि सुरुआती गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । ३८ वर्षीय मेसीले यो खेलसगै ऐतिहासिक सफलता हात पारेका हुन् । आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेसीको विश्वकपमा गोल सङ्ख्या १८ पुगेको […]

२०८३ असार ९ गते, मंगलवार

मेसीको ह्याट्रिक: अर्जेन्टिनाद्वारा अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ । विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्नो ऐतिहासिक २०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले मैदानमा जादू गरे । अर्जेन्टीनाले अल्जेरियालाई तीन शून्य गोल अन्तरले पराजित गरेको हो । अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् । खेलको पहिलो […]

२०८३ असार ३ गते, बुधबार

विश्वकप २०२६ को उद्घाटन  : मेक्सिकोको विजयी सुरुआत

काठमाडौँ ।  विश्वकप २०२६ सुरू भएको छ। गएराति मेक्सिको सिटी स्टेडियममा विश्वकप २०२६ को उद्घाटन भएको हो। उद्घाटनमा मेक्सिको सिटी स्टेडियम उत्सवमा झुम्यो। उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए। त्यसपछि सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच खेल भएको थियो ।  गए राती एस्टेका रङ्गशालामा   भएको खेलमा मेक्सिकोले ९ खेलाडीमा समेटिएको […]

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ सुरु हुँदै

काठमाडौँ । फिफा विश्वकप २०२६ आज मध्यराति सुरु हुँदै छ। प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ। मेक्सिकोको प्रसिद्ध एस्ताडियो एज्तेका रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल राति पौने १ बजे सुरु हुने छ।यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ। […]

२०८३ जेष्ठ २८ गते, बिहीबार

राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप-२०२६ जेठ ३० गते

काठमाडौँ । राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप-२०२६ जेठ ३० गते हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामाकाठमाडौंको कालधारा, ठमेलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगिता क्वालिफिकेसन र फाइनल राउन्ड गरी दुई चरणमा सम्पन्न हुनेछ । बोल्डरिङ विधामा मात्र आयोजना हुने भएकाले प्रतियोगिता एकदिने रहने जनाइएको छ ।नेपाल क्लाइम्बिङ स्पोर्ट संघले पत्रकार सम्मेलन गरी प्रतियोगितामा […]

२०८३ जेष्ठ २७ गते, बुधबार

एसियन गेम्स पुरुष छनोट खेल : नेपाल र हङकङ भिड्दै

काठमाडौँ । एसियन गेम्स पुरुष छनोटको फाइनल खेलमा आज नेपाल र हङकङ भिड्दै छन्। सिंगापुरमा जारी यस प्रतियोगिताको बहुप्रतीक्षित उपाधि भिडन्त नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ। प्रतियोगितामा अहिलेसम्म दुवै टोली अपराजित रहँदै समूह चरण र सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेका हुन्।नेपालले सेमिफाइनल खेलमा ओमानमाथि ८ विकेटको सानदार जित […]

२०८३ जेष्ठ २५ गते, सोमबार

एसीसी महिला प्रिमियर कप : नेपालद्वारा भुटान पराजित

काठमाडौँ। एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार कतारलाई आठ विकेटले हराएको नेपालले बिहीबार भुटानलाई ५१ रनले हराएको हो । पहिला ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटान पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ६२ रनमा समेटिएको हो ।भुटानका लागि देचेन वाङ्मोले सर्वाधिक ३९ […]

२०८३ जेष्ठ २१ गते, बिहीबार