नेपाल प्रिमियर लिगको आम्दानी र खर्चको विवरण सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । मूलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ ।प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय […]
२०८२ श्रावण १७ गते, शुक्रबार