नेपाली महिला फुटबल टोली र इरान मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाडौँ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । उक्त खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यी खेलका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रीति राई, सावित्रा भण्डारी साम्बा, पूजा राई तथा एन्जिला तुम्बापो सुब्बा […]
२०८२ कार्तिक ८ गते, शुक्रबार