वेस्ट इन्डिजविरूद्ध नेपालको शानदार जीत
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको युनिटी टी-२० सिरिज एक खेल अघि नै जितेको छ । सोमबार राति युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेको हो ।नेपालले दिएको १७४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १७.१ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनाएको थियो । वेस्ट इन्डिजको ब्याटिंग ध्वस्त गर्ने […]
२०८२ आश्विन १४ गते, मंगलवार