विश्वकप लिग-२: नेपाल स्कटल्यान्डसँग भिड्दै
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आइतबार दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ। सिरिजमा लगातार दुई जित निकाल्दै अपराजित रहेको नेपाली टोली तेस्रो जितको खोजीमा छ।पहिलो खेलमा घरेलु टोलीमाथि १ विकेटको फराकिलो जित निकालेको नेपाली […]
२०८२ जेष्ठ २६ गते, आईतवार