खेल

कुवेतविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । आइसीसी यू–१९ महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध सानदार जित निकालेको छ। संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा नेपाल १ सय ८ रनले विजयी भएको हो। नेपालले दिएको १ सय ९ रनको विजय लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा समेटियो । उसका जिफा जिलानीले १२ रन जोडिन् […]

२०८१ कार्तिक २२ गते, बिहीबार

नेपाल र स्कटल्यानन्डबिचको खेल रद्द

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्यानन्डबिचको खेल रद्द भएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ ओभरमा एक विकेटको क्षतिमा २६ रन बनाउँदा आँधीहुरीको सम्भावना बढेपछि खेल रोकिएको हो । यससँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित यस सिरिजको […]

२०८१ कार्तिक २० गते, मंगलवार

हङकङ सिक्सेस क्वाटरफाइनलमा नेपाल पराजित

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ । खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो । नेपालका राशिद खानले ८ छक्का र एक चौकासहित ५५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । अन्य ब्याटर टिक्न नसक्दा नेपाल पराजित भयो ।नेपालका […]

२०८१ कार्तिक १७ गते, शनिबार

एन्फा महासचिव राईको तलव मासिक २ हजार अमेरिकी डलर !

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको तलव मासिक२ हजार अमेरिकी डलर पुर्याइएको छ । अध्यक्ष पंकज नेम्वाङले कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलव २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पु-याउने प्रस्ताव राखेको र केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको बताइएको छ । यसअघि […]

२०८१ भाद्र १२ गते, बुधबार

टी–२० महिला विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले महिला ट्वान्टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । आइसिसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार अक्टोबर तीनमा हुने उदघाटन खेलमा बंगलादेश र स्कटल्यान्ड भिड्ने छन् । स्कटल्यान्ड र बंगलादेशबीच महिला टि ट्वान्टी विश्वकप २०२४ को पहिलो खेल हुने भएको हो । सोही दिन हुन दोस्रो खेलमा पाकिस्तान र श्रीलंका […]

२०८१ भाद्र ११ गते, मंगलवार

साफ यु–२० च्याम्पियनसिप: भारत र बंगलादेश भिड्दै

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज भारत र बंगलादेश भिड्दै छन् । खेल दिउसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । आजको विजेता टोलीले फाइनलमा नेपालसँग खेल्नेछ । हिजो भएका पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि […]

२०८१ भाद्र १० गते, सोमबार

दक्षिण कोरियाली खेलाडीसँग सेल्फी लिएपछि उत्तर कोरियाली खेलाडी कारबाहीमा

काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियाली खेलाडीसँग सेल्फी लिएपछि आफ्ना रजत पदक विजेता खेलाडीलाई कारबाही गरेको छ ।बीबीसीका अनुसार केही समय अघि मात्रै फ्रान्सको पेरिसमा सम्पन्न ओलम्पिक खेलको क्रममा दक्षिण कोरियाका टेबल टेनिस खिलाडीसँग सेल्फी लिएको विषयमा उत्तर कोरियाले आफ्ना दुईजना खेलाडीलाई कारबाही गरेको हो ।टेबल टेनिसको डबल्समा रजत पदक जितेका उत्तर कोरियाली खेलाडी रि […]

२०८१ भाद्र ९ गते, आईतवार

साफ यु–२० च्याम्पियनसिप : आइतबार नेपाल र भुटानबीच सेमिफाइनल

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आइतबार दिउँसो ३ बजे नेपाल र भुटानबीच सेमिफाइनल खेल हुँदैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’ को अन्तिम खेलमा हिजो भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी […]

२०८१ भाद्र ८ गते, शनिबार

साफ यु–२० फुटबल : भारत र माल्दिभ्स भिड्दै

काठमाडौँ । साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्नेछन् । समुह चरणको यो अन्तिम खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । समुह ‘बी’ मा भारत र माल्दिभ्ससँगै भुटान पनि सेमिफाइनलमा पुग्ने होडमा जिवित छ । भारत र भुटानले एक एक खेल जित्दा माल्दिभ्स जितविहीन छ । आजको खेल माल्दिभ्सले जितेको खण्डमा समुहका सबै तिन […]

२०८१ भाद्र ७ गते, शुक्रबार

महिला टी-२० विश्वकप यूएईमा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशमा हुने भनिएको आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा सारिएको जनाएको छ । यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो ।यसअघि भारतलाई महिला टी२० […]

२०८१ भाद्र ५ गते, बुधबार