राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित
काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको भिसा नलागेपछि युएई जाने यात्रा रोकिएको छ । युएईले नेपालीका लागि भिसा रोकेपछि यसबाट क्रिकेटर समेत प्रभावित भएका छन् । युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।क्यानले […]
२०८२ आश्विन ४ गते, शनिबार