महिला विश्वकप फुटबल : कोलम्बिया र फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा क्वाटरफाइनल समिकरण पुरा भएको छ । राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेसँगै विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको हो । अष्ट्रेलियाको हिन्दमार्श रंगशालामा मंगलबार भएको खेलमा मोरक्कोलाई ४–० ले हराउँदै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो । मंगलबार नै मेलबर्नमा भएको पहिलो खेलमा जमैकालाई १–० ले हराउँदै […]
२०८० श्रावण २४ गते, बुधबार