विश्वकप क्रिकेट: पाकिस्तानद्वारा बंगलादेश पराजित
काठमाडौँ । भारतको कोलकातामा गएराति भएको एक दिवसीय विश्वकप क्रिकेट खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ । पहिले व्याटिङ गरेको बंगलादेशले ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो । उसका लागि महमदुल्लाहले ५६ रन जोड्दा पाकिस्तानका शाहिन साह अफ्रिदी र मोहोमल वसिमले तिन तिन विकेट लिए । जवाफमा २ सय […]
२०८० कार्तिक १५ गते, बुधबार