एमबाप्पे एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान

काठमाडौँ । केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल संघले जनाएको छ । लोरिसले गत जनवरीमा सन्यास घोषणा गरेका थिए । २४ वर्षीय एमबाप्पेले २०१७ मा फ्रान्सका लागि डेब्यु गरेका थिए ।यस्तै फ्रान्सले एन्टोनी ग्रीजम्यानलाई […]
२०७९ चैत्र ९ गते, बिहीबार