म्याराडोनाको स्मृतिमा निर्माण गरिएको विमान संग्रहालय अनावरण

काठमाडौं । विश्वकै सर्वकालिन चचित अर्जेन्टिनाका खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा निर्माण गरिएको विमान संग्रहालय अनावरण गरिएको छ । म्याराडोनाको सम्झनामा अर्जेन्टिनाको एक कम्पनीले विमान संग्रहालय सार्वजनिक गरेको हो । कतारमा यही वर्ष हुने विश्वकपअघि पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा ट्यांगो डी १० एस नाम दिइएको १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले संग्रहालय बनाएको हो ।विमानको […]
२०७९ जेष्ठ १३ गते, शुक्रबार